कलैया, २२ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ ।
आज दिउँसो १ बजेको लागी बोलाइएको प्रदेश सभाको बैठक ढिलो गरी २ः१५ मा सुरु भएको हो।
मुख्यमन्त्री सोनलले विश्वासको मत माग्न प्रदेशसभामा सम्बोधन सुरु गरेका छन् ।
हेर्नुहोस् लाइभ
















