Wednesday, October 28, 2026

निजगढलाई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइने : मन्त्री पौडेल

Advertisement
Advertisement

बारा, २२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले निजगढ विमानस्थललाई देशको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाउने सरकारको योजना रहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन।

उनले निजगढ विमानस्थल निर्माणको योजना नीतिमा मात्र सीमित नहुने प्रष्ट पार्दै यसको कार्यान्वयनयोग्य र उपयुक्त लगानी मोडालिटी तय भए पश्चात आवश्यक बजेटसमेत विनियोजन गरिने जानकारी दिए ।

सरकारले यस आयोजनालाई अगाडि बढाउन ठोस कार्ययोजना र लगानीको सुनिश्चिततामा जोड दिएको राष्ट्रियसभाको बैठकमा उनले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर