Wednesday, July 29, 2026

सर्वदलीय बैठक पछि शीतलनिवासमा राष्ट्रपतिसँग रवि लामिछानेको भेट

बारा, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नुभएको छ।

बुधबार राष्ट्रपति भवन पुगेर सभापति लामिछानेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको हो।

भेटका क्रममा लामिछानेले देशको समसामयिक राजनीतिक अवस्थाका साथै सुनसरीमा घटेको घटनाका सम्बन्धमा विचार-विमर्श गर्न बोलाइएको सर्वदलीय बैठकका विषयमा राष्ट्रपति पौडेललाई विस्तृत जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर