Friday, October 30, 2026

आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Advertisement
Advertisement

बारा, २१ असोज । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त बैठक बस्ने छ ।

बैठकमा सरकारका दैनिक कार्यसम्पादन, प्रशासनिक निर्णयहरू तथा विभिन्न मन्त्रालयका समसामयिक एजेन्डा माथि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर