Thursday, June 4, 2026

वीरगञ्ज नाकाबाट दुई हजार ३ सय विद्युतीय सवारीसाधन आयात

spot_img

कलैया, ९ साउन । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा दुई हजार भन्दा बढि विद्युतीय सवारीसाधन आयात भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ६४ करोड मूल्य बराबरका दुई हजार तीन सय ३७ विद्युतीय सवारीसाधन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिएका छन।

भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन भएको जनाएको छ। वीरगञ्ज नाका हुँदै विद्युतीय भन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर