Advertisement
कलैया, १२ भदौ। विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज जारी दोस्रो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलिया (एसए)बाट १६१ रनको लक्ष्य पाएको छ।
पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन जोडेको हो।