22.8 C
Kalaiya

Saturday, November 8, 2025
spot_img
22.8 C
Kalaiya
Saturday, November 8, 2025

हङकङ सिक्सेस: नेपालले भारतलाई हरायो

spot_img
spot_img

कलैया, २२ कात्तिक। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो ।

Advertisement

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो।

Advertisement

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ‌ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । उक्त प्रतियोगितामा नेपालको पहिलो जित हो।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर