Wednesday, June 24, 2026

आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले घट्यो

बारा, १० असार । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । 

यस अघि मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य १ सय ५ रुपैयाँले घटेको छ । आज चाँदी ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर