Wednesday, September 2, 2026

बारा प्रहरीको ठुलो सफलता यादव हत्या प्रकरणको मुख्य अभियुक्त पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया । बारा प्रहरीले श्री नारायण प्रसाद यादवको हत्याको अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का सोथाई चौधरी रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–१ सेमरा तेगछीयामा नयका टोल बस्ने ५५ वर्षिय भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको कार्तिक १० गते शनिबार विभत्स रुपमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो  ।

जिल्ला प्रहरी कार्यालय बाराले यादव हत्याका मुख्य अभियुक्त सहित संलग्न रहेकोलाई आज २ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर