16.9 C
Kalaiya

Friday, November 14, 2025
spot_img
16.9 C
Kalaiya
Friday, November 14, 2025

बारा प्रहरीको ठुलो सफलता यादव हत्या प्रकरणको मुख्य अभियुक्त पक्राउ

spot_img
spot_img

कलैया । बारा प्रहरीले श्री नारायण प्रसाद यादवको हत्याको अभियुक्तलाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का सोथाई चौधरी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–१ सेमरा तेगछीयामा नयका टोल बस्ने ५५ वर्षिय भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको कार्तिक १० गते शनिबार विभत्स रुपमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो  ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराले यादव हत्याका मुख्य अभियुक्त सहित संलग्न रहेकोलाई आज २ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर