14.6 C
Kalaiya

Tuesday, December 2, 2025
spot_img
14.6 C
Kalaiya
Tuesday, December 2, 2025

एसीसी यू–१६ : नेपाललाई सिंगापुरले दियो १३९ रनको लक्ष्य

spot_img
spot_img

कलैया, ८ असार । एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाललाई सिंगापुरले १३९ रनको लक्ष्य दिएको छ ।

Advertisement

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले सो लक्ष्य दिएको हो। सिंगापुरले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। ३६.१ ओभरमा सबै विकेट गुमाउनुअघि सिंगापुरले १३८ रन बनाएको हो ।

Advertisement

एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर