14.6 C
Kalaiya

Tuesday, December 2, 2025
spot_img
14.6 C
Kalaiya
Tuesday, December 2, 2025

नेपालले भुटानलाई दियो ३ सय ५९ रनको लक्ष्य

spot_img
spot_img

कलैया, १७ असार। एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई ३ सय ५९ रनको लक्ष्य दिएको छ ।

Advertisement

मलेसियामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रन जोडेको हो । यस अघिनै नेपालले प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

Advertisement

आजको खेलमा नेपालका रौनक श्रीवस्तवले शतक पूरा गरेका छन् । रौनकले ९५ बलमा शतक पूरा गरेका हुन् ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर