23.1 C
Kalaiya

Wednesday, March 26, 2025
23.1 C
Kalaiya
Wednesday, March 26, 2025

spot_img

बारामा वस्यक जंगली हात्ती मृत फेला

spot_img
spot_img

बारा,६ असोज । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वस्यक जंगली हात्ती मृत फेला परेको छ ।

स्थानीय कोल्हबी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिवीजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।

घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन । इन्सपेक्टर बस्नेतका अनुसार हात्तीको सुढमा सामान्य खतसंगै केही रगतको टाटा देखिएको छ । घटना बारे बिस्तृत विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय  कोल्हबीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर