29.3 C
Kalaiya

Friday, July 4, 2025
29.3 C
Kalaiya
Friday, July 4, 2025

spot_img

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img
spot_img
Advertisement

बारा, ०५ फागुन । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य बढेको छ ।

Advertisement
Advertisement

आज सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement
Advertisement

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर