29.6 C
Kalaiya

Sunday, June 22, 2025
29.6 C
Kalaiya
Sunday, June 22, 2025

spot_img

गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द हुने

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २८ जेठ। वीरगञ्जका सबै विद्यालय दुई दिन बन्द हुने भएको छ।

Advertisement
Advertisement

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू भोलि जेठ २९ र जेठ ३० गते दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

महानगरपालिकाले आज एक सुचना जारी गर्दै सो जानकारी दिएको हो । बारा, पर्सा लगायत तराई क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर