Wednesday, September 30, 2026

विमान दुर्घटनापछि भारतिय प्रधानमन्त्री मोदी अहमदाबाद जादै 

Advertisement
Advertisement

काठमाडौँ, २९ जेठ। भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाको बारेमा जानकारी लिन नागरिक उड्डयन मन्त्री राममोहन नायडूसँग व्यक्तिगत रूपमा कुरा गरेका छन्।

कुराकानीमा प्रधानमन्त्री मोदीले राहत र उद्धार कार्य तत्काल गर्न निर्देशन दिदै तुरुन्तै अहमदाबाद पुगी रहेको जानकारी दिए । प्रधानमन्त्रीले सबै आवश्यक सहयोग तुरुन्तै पुर्‍याउन र अवस्थाको बारेमा नियमित जानकारी दिन निर्देशन दिनुभएको छ। सबै सम्बन्धित एजेन्सीहरू सतर्क छन् र समन्वयित प्रयासहरू जारी छन्।

विमान शोमा गुजरातका पुर्व मुख्यमन्त्री विजय रुपाणी सहित २४२ जना यात्रु सवार थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर