28.9 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
28.9 C
Kalaiya
Wednesday, August 20, 2025

बाराका सिडिओ बसन्त अधिकारीको सरुवा

spot_img
spot_img
spot_img

कलैया, ०४ भदौ । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयले अधिकारीलाई सिरहाको सिडिओ बनाएको छ ।

Advertisement

अधिकारीको सरुवा भएसंगै बारामा प्रकाश पौडेल आउने भएका छन् । उनी हाल चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पनि सरुवा भएको छ । अर्यालको गृह मन्त्रालयमा सरुवा भएको हो । अब पर्सामा तोय नारायण सुवेदी आउने भएका छन् । सुवेदी हाल पाल्पाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् ।

Advertisement

गृह मन्त्रालयले बुधबार एकैपटक बारासहित २६ जिल्लाका सिडिओको सरुवा गरेको हो ।  मन्त्रालयले १९ सहसचिव र २४ उपसचिव गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर