Sunday, October 4, 2026

रास्वपा केन्द्रीय सदस्यको गाडी तोडफोड

Advertisement
Advertisement

कलैया, ०२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ। पार्टी कार्यक्रमको लागी गोरखाको भीमसेनथापा गाउँपालिका–३ पुगेका पारियारको गाडीमा तोडफोड भएको हो।

परियारको गाडी गत राति पार्किङ गरेको स्थानमा तोडफोड भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। प्रहरीले घटनास्थल पुगेर विवरण संकलन गर्नुका साथै घटनामा संलग्नको खोजी सुरु गरेको जनाएको छ।

गाडी तोडफोडको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर