बारा, १० वैशाख। नेपाली बजारमा सुनको मुल्य आज पनि घटेको छ ।
आज सुनको मुल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य पनि आज घटेको छ । आज चाँदी १ सय १० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
घिल्लो दिन ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।





