Thursday, June 4, 2026

आज सुनको मूल्य स्थिर

spot_img

कलैया, ३१ असार। नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि छापावाल सुन सोहि मूल्य कायम भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ३ सय १५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर