Thursday, June 4, 2026

सुनको मुल्य तोलामा १३ सय रुपैयाँ घट्यो

spot_img

कलैया, ३२ असार। बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ। सुनको मुल्य तोलामा १३ सय रुपैयाँ घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर