कलैया, २० साउन। म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
Advertisement
आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।