Thursday, June 4, 2026

मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि जनमत पार्टीले तोक्यो दुई सदस्य

spot_img

काठमाडौं,२२ पुस । जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि दुई सदस्य तोकेको छ। 

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ ।

संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेसकेन्द्रित दलहरूले मोर्चाबन्दी बनाउन लागेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर