कलैया, १७ बैशाख । आज सुनको मुल्य घटेको छ। सुन ७ सय रूपैयाँले घटेर तोलामा १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य बुधबार ५ रूपैयाँले घटेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको थियो।