Monday, October 5, 2026

गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द हुने

Advertisement
Advertisement

कलैया, २८ जेठ। वीरगञ्जका सबै विद्यालय दुई दिन बन्द हुने भएको छ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू भोलि जेठ २९ र जेठ ३० गते दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले आज एक सुचना जारी गर्दै सो जानकारी दिएको हो । बारा, पर्सा लगायत तराई क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर