Thursday, June 4, 2026

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

spot_img

कलैया, ८ असार। आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुन तोलामा एक लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आइतबार चाँदीको मु,ल्य पनि बढेको छ ।

आइतबार तोलामा २ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलामा २ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर