Thursday, June 4, 2026

आज सुनचाँदीको मूल्य स्थिर

spot_img

कलैया, १९ भदौ। आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । बुधबार सुन प्रतितोला दुई लाख सात हजार ९ सय कायम भएको थियो आज पनि सोहि मुल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको । यस अघि बुधबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४ सय ८० कायम भएको थियो । आज पनि सोहि मुल्य कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर