19 C
Kalaiya

Tuesday, October 14, 2025
spot_img
19 C
Kalaiya
Tuesday, October 14, 2025

७ सय रूपैयाँले घट्यो सुनको मुल्य

spot_img
spot_img

कलैया , २५ चैत । आज सुनको मुल्य घटेको छ ।

Advertisement

सोमबार सुन तोलाको ७ सय रूपैयाँले घटेर एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर